काठमाडौ । उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा ९कोलेरा०का बिरामी पुष्टि भएको छ । ... थप पढ्नुहोस
काठमाडौ । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर ... थप पढ्नुहोस
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९र८० का लागि काठमाडौं महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजे ... थप पढ्नुहोस
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रह ... थप पढ्नुहोस
भण्डारीद्धारा लिखित अंग्रेजी कविता संग्रह Conscience’s Quantum बिमोचित
प्रमेश पोखरेलको पुस्तक “कृषिको समाजवादी रुपान्तरण” सार्वजनिक
नेकपा फुटाउने सपना पुरा हुन दिन्न-प्रधानमन्त्री ओली
कथाकार बिश्वकर्माको पहिलो कृति तमसुक लोकार्पण
केन्यामा तोङ्ग ईल मो–दो खेलाडिले जिते स्वर्ण
मनिकाले जितिन नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक
तङ्ग–इल मो–दो संघ काभ्रे जिल्ला समिति गठन
तङ्ग–इल मो–दो संघ ललितपुरको नेतृत्वमा श्रेष्ठ
कपनमा खुल्ला म्याराथन दौड प्रतियोगिता शनिबार हुदै