अध्यक्ष ढकालद्धारा ग्याल्बो ल्होसारको शुभकामना

प्रकासित मिति: ४ फाल्गुन २०७४, शुक्रबार ०३:२६

काठमाण्डौ फागुन ४ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारकोे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।अध्यक्ष ढकालले नेपाल बहुजाति, बहुसांस्कृतिक र बहुभाषिक देश भएको भन्दै यस्तो मौलिक विविधता राष्ट्रिय एकताको प्रतीक भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement