अध्यक्ष ढकालले मागे पशुपति दयाल मिश्रलाई भोट

प्रकासित मिति: ६ मंसिर २०७४, बुधबार १४:१३

बाँके । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपालगंज पुगी वाम प्रगतिशील गठबन्धनका तर्फ वाट प्रतिनिधि सभाका उम्मेदवार पशुपति दयाल मिश्र र प्रदेश सभाका उम्मेदवार बिजय कुमार गुप्ताको चुनाबी घर दैलो कार्यक्रममा सहभागी हुनु भयको छ । घरदैलो पश्चात आयोजित कोण सभालाई सम्बोधन गर्दै ढकालले वाम प्रगतिशील गठबन्धनले असल र सक्षम राजनीतिकर्मीलाइ देशभरी उम्मेदवार बनायको भन्दै उहाहरुलाई निर्बाचित गराउन आग्रह गर्नु भयो । ढकालले वाम गठबन्धनले मुलुकमा शान्ति, स्थायित्व र संमृद्धि ल्याउने उल्लेख गर्नु भयो । तमलोपाका सहमहामन्त्री पशुपति दयाल मिश्र राजपा छोडी सुर्य चिन्ह लियर उम्मेदवार बन्नु भयको छ ।

Bhansar Bivag
Argakhachi Cement