अध्यक्ष ढकालसँग ओमानका पूर्वमन्त्री डा.सारिफबीच भेट

प्रकासित मिति: ३ फाल्गुन २०७४, बिहीबार ०६:३२

फागुन ३ । काठमाण्डौं नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिहिबार ओमानका पूर्वमन्त्री डा.सारिफ एल याहीसँग भेटवार्ता गरेका छन् ।

पीस एम्बेसी भवन नक्सालमा भएको भेटमा दुइ देशको आपसी हितको साथै क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्धाहरुमा छलफल भएको थियो । डा.सारिफ ओमानका पूर्व सामाजीक बिकास मन्त्री हुन् ।

Bhansar Bivag
Argakhachi Cement