अध्यक्ष ढकाल र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रकासित मिति: ४ पुष २०७४, मंगलवार ११:१९

४ पुस, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले पूर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” संग भेट गरेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा समसामयिक राजनीतिक बिषयमा कुरा भएको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए

Bhansar Bivag
Argakhachi Cement