चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटक अनसन बसेका सामाजिक अभियन्ता डा. गोविन्द केसी १६ औं पटक अनसन बस्न पूर्वी नेपालको इलाम पुगेका छन् ।