अन्तत २४ दिनपछि डाक्टर गोबिन्द केसीले तोडे अनसन

प्रकासित मिति: १८ माघ २०७५, शुक्रबार १५:५०

काठमाडौँ चिकित्सा शिक्षा विधेयकको विरुद्धमा २४ दिन अनसन बसेका त्रिभुवन शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले शुक्रबार आफ्नो अनसन तोडेका छन् ।

Bhansar Bivag
Argakhachi Cement