काठमाण्डौ चैत्र ६ गतेबाट श्रि नेपाल राष्ट्रिय प्रा.बि.कोल्हबि ४ बारा का शिक्षक धर्मेन्द्र ठाकुर र श्री स्याउरि मा बि शिबपुरि ४ नुवाकोटमा २०७२.११.३० नियुक्त र स्थायि ठेगाना भएका शिक्षक नर बहादुर बस्नेत अमरण अन्सन बसेका छन्।
शिक्षक सेवा आयोगले तोकेको चैत्र २३ को अस्थायि शिक्षकको आन्तरिक परीक्षा तत्काल स्थगित गर्नु पर्ने र हाल सम्म नियुक्ति लिएका सबै शिक्षकलाई सामान्य प्रकृया पुर्याएर स्थायि गर्नु पर्ने २ बुदे माग राखेर आमरण अन्सन सुरु गरिएको जाकारि समितिका केन्द्रीय सचिब तथा कार्यबाहक अध्यक्ष हरिबंश पराजुलिले जानकारि दिए। राज्यले यो भन्दा पहिला भएका अन्दोलन मा सम्झौता गर्ने र झुक्याउने खेल भएको र अस्थायी शिक्षकलाई खण्ड खण्डमा बिभाजन गरेकोले आन्दोलनको बिकल्प नरहेको भन्दै तत्काल सम्बन्धित निकाएको ध्यानाकर्षण गराउछाौ पराजुलि ले भने २०६१.४.२२ देखि २०७२.६.२ सम्मका शिक्षकलाई आन्तरिक ७५प्रतिशत दिने भनेर शिक्षा ऐन २०२८ को नबौ संसोधनामा आए पनि ब्यबहरमा २५ प्रतिशत मात्र रहेकोले र २०७२.६.२ पछि नियुक्त करिब १० हजार अस्थयी शिक्षक आन्तरिक प्रतिस्पर्धा बाट बाहिर रहेकोले सबैलाई एउटै प्रकृयाबाट स्थायि गर्नु पर्ने र राज्यले गरेको संझौता अक्षरस पालना गर्नुपर्ने पराजुलिले जिकिर गरे। तत्काल परीक्षा स्थगित गरेमा बार्तामा बस्ने नत्र आमरण अन्सन जारि रहने कुरा पराजुलि ले जानकारि दिए ।