कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असिग्राम माविका विद्यार्थी आगो तापेर पढ्दै । अत्यधिक चिसो बढेपछि विद्यालयमा आगो बाल्ने व्यवस्था गरिएको छ ।