औराबनी फुटबल क्लवको बिजय

प्रकासित मिति: १३ फाल्गुन २०७४, आईतवार १२:०९

फाल्गुन १४ मोरङ । स्मृति बोर्डिङ स्कुल, स्विट ड्रीम एकाडेमी र रुहि एकाडेमी को आयोजना र बुढीगङ्गा गाउँपालिकाको संरक्षण र मनमोहन स्मृतिको प्रवर्द्धनमा भईरहेको दोस्रो मनमोहम बुढिगङ्गा गाउँपालिका फुट्वल कप २०७४आईतबारको दोस्रो दिन औराबनी फुट्वल क्लव सुनसरी र हिमालयन फुट्वल क्लव बिच भएको प्रतिस्पर्धामा औराबनी फुटबल क्लव सुनसरीले प्यालेन्टिमा ३ गोल गर्दै बिजय भएको छ।
उक्त खेलमा २(२ को बराबरीमा सिधियेर ड्रो भएको थियो। यो खेल शान्ती , सुशासन र समृद्धिको लागि संचालित एकता, प्रेम र सहकार्यको लागि खेलिएको आयोजक समितिले जनाएको छ ।
बिजय टिम औराबोनी फुट्वल क्लवका गोलकिपर बिपुल मगर लाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरिएकोे छ ।

Bhansar Bivag
Argakhachi Cement