कति मौज्दात छ खाद्यान्न

प्रकासित मिति: १९ भाद्र २०८०, मंगलवार १४:१६

सरकारले १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ।सरकारले कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ।

Bhansar Bivag
Argakhachi Cement