सरकारले कर्मचारीको तलब बढाएको छ । सरकारी तलब खाने निजामती, संस्थान र सुरक्षाकर्मीका लागि तलब बढेको हो ।
आगामी साउन १ गतेबाट लागु हुनेगरी कर्मचारीको तलब बढेको हो ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले राजपत्र अनंकित कर्मचारीको २० प्रतिशत र राजपत्रांकित कर्मचारीको तलब १८ प्रतिशसत बढ्ने भएको हो ।