कार्यालय खारेजीमा परेपछि कर्मचारी अन्योलमा

प्रकासित मिति: ५ श्रावण २०७५, शनिबार ०१:१६

काठमाण्डौ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी बिभिन्न जिल्लाका सेवा प्रदायक १८ कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न खारेजीको घोषणा गरेपछि कर्मचारी कहाँ र कुन अवस्थामा काम गर्ने भन्ने अन्योलमा परेका छन् ।

सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको र सम्बन्धित निकायबाट हालसम्म आधिकारिक पत्र प्राप्त भएको छैन । सम्बन्धित निकायबाट कुनै आधिकारिक पत्र नआएकाले हाजिर मात्र गरेर बस्ने गरेको छन् ।

Bhansar Bivag
Argakhachi Cement