काठमाण्डौं । भारत, उडिसा राज्यको कटकमा आयोजित २५ औं अन्तराष्ट्रिय नाटक महोत्सबमा फुलब्रइट स्कुलको प्रस्तुतीमा कलकार प्रभाकर न्यौपानेको लेखन तथा निर्देशन रहेको नेपाली सँस्कृती झल्कने नाटक “ कुमारीको घर ” को भब्य प्रर्दशन गदै उत्कृष्ठ ठहरिएको छ ।
देशको प्रतिनिधित्व गर्न गदै सो नाटक त्यहाँ प्रदर्शन गरिएको थियो । नेपाली सँस्कृती झल्कने नाटक “ कुमारीको घर ” लाई स्थानीय दर्शकहरुले अत्याधिक मन पराएका थिए । फुलब्राइट स्कुल ,कलाकार भाई बहिनीहरु प्रभात,कृतीका,रिया,सीमरन,समीक्षा लगायत ध्वनी संयोजन रमेस दाहाल र प्रकास तथा मञ्च ब्यबस्पान गर्नु हुने मेरो मित्र प्रेम पौडेल रहेका छन् ।