कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

प्रकासित मिति: २० भाद्र २०८०, बुधबार ०५:३९

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो।

Bhansar Bivag
Argakhachi Cement