केन्यामाथि नेपालको रोमाञ्चक जित

प्रकासित मिति: २९ माघ २०७४, सोमबार १५:०६

रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

Bhansar Bivag
Argakhachi Cement