काठमाण्डौ । द्वन्द पीडित तथा अपांङ्ग समाज नेपाललाई अन्तराष्ट्रिय अपांङ्ग दिवसको अवसर पारेर सहयोग गरिएको छ । इन्टर्नल डिजेबिलिटी असोसियसन कोरिया का संस्थापक अध्यक्ष Hwang Jung Heeले संस्थाको कार्यालयमै पुगेर सहयोग गरेका हुन् । ३,००,००० तीन लाख रुपैयाँ बराबरको कोरियन स्वेटर र नगद रु. ३२,४८० सहयोग गरेका हुन् । २०६२ सालमा स्थापना भएको संस्थामा हाल तीन दर्जन बढी मानसिक र सारिरिक रुपमा अशक्त , आफन्त बिहिन बालबालिका रहेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा Internal Disability Association कि संस्थापक अध्यक्ष ह्वाङ्ग एफ एफ डब्लु पी.यु कोरिया सियोल का किम दम्पतीको समेत उपस्थति रहेको थियो । सिद्धान्त अनुसन्धान महा बिध्यालय संघ भक्तपुर शाखा संयोजक हरि बहादुर खत्रीका अनुसार कोरियनले नेपालमा आएर सहयोग गर्न पाउँदा असाध्य खुसी ब्यत्त गरेको बताए ।
द्धन्द्ध पिडित तथा अपाङ्ग समाजका अध्यक्ष युवराज थापा बिदेशी भएर पनि नेपाली गरिव दुखी र अपाङ्गता भएका बालबालिकाहरु तथा बृद्ध बाबा आमा हरुको को दुखमा साथ दिएकोमा आभार ब्यत्त गरे ।