क्लियर टि.भी.ग्राहकहरुका लागी खुशीको खबर

प्रकासित मिति: ३० असार २०७५, शनिबार ०४:०१

३२ जनाभाग्याशाली विजेतालाई ३ महिनाको क्लियर टि.भी. प्रिमियम प्याकेज

काठमाण्डौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना क्लियर टि.भी.प्रयोगकर्ताका लागि विशेष योजना प्रस्तुत गरेको छ । ३२ जना भाग्याशाली क्लियर टि.भी.ग्राहकहरुलाई ३ महिनाको क्लियर टि.भी. प्रिमियम प्याकेज“Clear TV Worldcup Kick Off Offer” अन्तर्गत कम्पनीले प्रदान गर्नेछ ।
कम्पनीले विश्वकप २०१८ लाई लक्षित गरी ८ जुन देखि १५ जुलाई सम्म क्लियर टि.भी. सेवामा“Clear TV Worldcup Kick Off Offer” प्रस्तुत गरेको थियो । सो योजना अवधीभर क्लियर टि.भी.सेवा नविकरण तथा नयाँ जडान गर्नुभएका ग्रहाकमहानुभावहरु लाई समावेश गरी गोला प्रथाद्घारा ३२ जना भाग्यशाली विजेतालाई थप ३ महिनाको क्लियर टि.भी प्रिमियम प्याकेज सेवा प्रदान गर्ने छ ।
वल्र्ड कपलाई ध्यानमा राखेर ल्याईएको यस योजनालाई ग्राहकमहानुभावहरुले अत्याधिक रुचाउनु भएको छ । घर, restaurants, club, futsal ground आदि स्थानहरुमा ग्राहकमहानुभावहरुले RussiaWorldcup  2018 को अनुभव क्लियर टिभिमा गर्नुभएको छ ।
हाल क्लियर टि.भी. सेवाअर्तगत ६० भन्दा बडि एच डि च्यानलहरु सहित २५० भन्दा वडि डिजिटल च्यानलहरु रहेका छन् ।
यस विशेष योजनामा सर्त तथा नियमहरु लागू हुनेछ । माप्रदानगर्दै आएको छ ।

Bhansar Bivag
Argakhachi Cement