गीतकार अधिकारीको कान्छी तिमिलाई बजारमा (भिडियो सहित)

प्रकासित मिति: २३ चैत्र २०७५, शनिबार १५:५१

काठमाण्डौ । रचनाकार तथा निर्देशक प्रविन कुमार अधिकारीले कान्छी तिमीलाई बोलको गितको म्यूजिक भिडियो वजारमा लिएर आएका छन ।
गीतमा स्वर भने गायक बिक्रम थापा र सृजना के सी रहेको छ । संगीत बिक्रम थापा रहेको कान्छी तिमिलाई गीत निर्देशक प्रविन कुमार अधिकारीले नै लेखेका हुन् । भिडियो नेपाल र अमेरिकाका बिभिन्न स्थानमा छायाँकन गरिएको थियो । दीपक गिरीले छायाकन गरेको म्युजिक भिडियोमा मोडल सिमोन अधिकारी ,च्लौडिय, कुल अधिकारी, समानता न्यौपानेको अभिनय हेर्न सकिन्छ ।

Bhansar Bivag
Argakhachi Cement