नेपाली चलचित्र उद्योगमा बहुप्रतिका धनी भनेर चिनीएका हरि उदासी हसीला, रसीला र फरीसीला छन् । त्यसैले होला उनका नजिकका मित्र र शुभचिन्तकहरुले उदासी टाइटल हटाउन घेरै पटक भनि सकेका छन् । उनी मुसुक्क हास्छन, भुसुक्कै पार्छन । उनको मुस्कान र बोलीमा मान्छेहरु लठ्ठै र भुतुक्कै हुन्छन रे सुपर हिट चलचित्रभाइमारा बाट रजत पटमा प्रवेश गरेका हरि उदासीनिर्देशकमात्र हैनननायकपनिहुन । चलचित्रमागित संगित लेखन निर्देशन र गायक पछी नायकपनि भैसकेकाउदासी पछिल्लो पटक भिडियो निर्माण र अभिनयमापनि जुटेका छन । उनले अहिलेकी हट नायिकाको रुपमाचिनियकीशुभेच्छा थापालाई लिएर थुप्रै भिडियो निर्देशन गरे । बजारमाएकाएकचर्चा चली रहेको अवस्थामाउनकै नायकभएर एउटा चलचित्रमाअभिनयगर्ने घोषणा भए पछी पत्रकार पनि के कमचर्चा नगरीमाचल्नथालीहाल्यो । शुभेच्छा र हरि उदासीको चक्कर भनेर बजारमाआउनथाल्यो । उनले धेरै पटक शुभेच्छा र मेरो कामबाहेक केहीपनि सम्बन्ध छैन मात्रउनी मेरो मन मिल्ने साथीचाहीपक्काहो भन्दै आएपनि यो हल्लाभने बजारमा फैलिन छाडेन । यस्तै हल्ला भैरहेको वेलाकाभ्रेको दोलालघाटको दुलालेश्वर महादेवको मन्दिरमाएकाएक एउटी यूवतीलाई सिन्दुर हाल्दै गरेको अवस्थामा भेटीए हरि उदासीतियुवतीथिइनसिन्धुपाल्चोक चौताराकीशर्मीलागुरुङ्ग (शुशिला) भरखर गायनबाट मोडलीङ्ग तर्फ लम्कदै गरेकीनवप्रतिभा । उनको सिउदोमा हरि उदासीले सिन्दुर लगाई दिएअनिअंगालो हाले माया गरे अनि दोलालघाटको बगरको छेउ छाउ रमाउदै उचाल्दै बोक्दै अनिफोटो खीच्दै हिड्न थाले । पछी त्यहाओर पर चर्चा पनिचल्नथाल्यो तर वास्तवमात्यो तमासावास्तवीकनभएर डि आर राइको शब्द रचनामाचर्चित गायकदिपकलिम्बुको आवाजमा सजियको गितभुलभए र के भो मान्छे हुँमाफ गरेर हेर को सुटिङ्ग पो रहेछ ।