चीर ठड्याउँदै सुरु भयो होली पर्व

प्रकासित मिति: ३० फाल्गुन २०७५, बिहीबार १०:४९

काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याईएको छ।काठमाण्डौको हनुमानढोकास्थित बसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याईएको हो। चीर ठड्याएसंगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ।

Bhansar Bivag
Argakhachi Cement