जनकपुरमा शक्तिशाली बम बिस्पोटन

प्रकासित मिति: ९ मंसिर २०७४, शनिबार १४:२८

काठमाण्डौ । आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनको संघारमा जनकपुरमा शनिबार राती शक्तिशाली बम बिस्पोटन भएको छ । जनकपुर उप महानगर पालीका नजिकै ७ बजेर ५८ मिनेटमा बम बिस्पोटन भएको छ । बिस्पोटनको क्षतीको बिबरण आउन बाकी छ । जनकपुरको बा्ह बिगाह नजिकै रहेको संकट मोचन मन्दीर नजिकै बिस्पोटन भएको हो । रातको समय भएकोले धेरै क्षती नभएको प्रहरीको भनाई छ । बम कस्ले हानेको हो भन्ने बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement