जानेको कुरालाई व्यवहारमा उर्तादा सफलता मिल्ने : उपप्रमुख हरिप्रभा खड्गी

प्रकासित मिति: १४ श्रावण २०७५, सोमबार ०७:५२

काठमाडौं साउन १४ , सुन्दरता मानिसको आत्मविश्वास तथा समग्र पहिचान मापन गर्ने मापदण्ड हो। महिलालाई प्रकृतिले फरक विशेषता प्रदान गरेकाले अझ सुन्दर देखिनु आवश्यक छ। हरेक महिला सुन्दर देखिन चाहन्छन्। यो महिलाको प्राकृतिक गुण एवं विशेषता पनि हो। यद्यपि पुरुष हुन् वा महिला सबैले सुन्दर र आकर्षक देखिनु जरुरी छ यसमा कसैको दुइमत छैन र नहोला पनि । यसैक्रममा हरेक महिलामा निहित सुन्दरता अझ निखारता प्रदान गर्ने लक्ष्य सहित काठमाडौं महानगरपालिका वडा न। २२ नयाँसडकमा आजबाट Lavish BeautyLounge$Training Center सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले एक कार्यक्रमकावीच उद्घाटन गर्दै आफुले जानेको कुरालाई व्यवहारमा उर्तादा सफलता मिल्ने बताउनुभएको छ । त्यस्तै उप्रमुख खड्कीगाीले काठमाडौं महागर अन्र्तगतका प्रत्येक वडाबाट कम्तिमा पनि १५ देखि२० जना महिलाउद्यमी उत्पादन गर्दै स्वरोगारको वातावरण सिर्जना गर्ने अभियान सुरु गरेको बताउँदै अब महिलाले विगतमा जस्तै सधै चुलो चौकामा मात्र सिमित हुने होइन ससक्त हस्ताक्षरको रुपमा नितिनिर्माणको तहमा पुग्नु पर्ने बताउँनु भएको छ । नयाँ सडक स्थित आर्चिज ग्यालरी भवनको तेस्रो तलामा रहेको यस पार्लरमा सुन्दरताको पारखीकोको पछिल्लो आवश्यकतालाइ मध्ये नजर गर्दै सञ्चालमा आएको प्रस्तुत अत्याधुनिक सुबिधा सम्पन्न तथा आधुनिक प्रवृतिको र सौन्दर्यको क्षेत्रमा अनुभबी सौन्दर्यकर्मी आवद्ध रहेकी छिन । सेलिब्रेटी, राजनीतिकर्मी, गृहणी, देखि ब्यबसायी, खेलाडी लगायत सवैखालका सौन्दर्यका पारखिहरुको आवश्यकता र रोजाइ अनुसार सञ्चालमा आएको यस बाट ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिलाहरुक लागि एकमात्र भरपर्दो गन्तव्य भएको पार्लर सञ्चालकद्दय रमिता शाही र समिता शाहीले बताइन । सिनेजगतमा समेत दक्षता हाँसिल गरिसकेकी प्रशिक्ष्क समिताको प्रत्यक्ष उपस्थितीमा दक्ष अनुभवि सौन्दर्यकर्मी बाट पारिवारिक वातारणमा ग्राहकले सेवा लिन पाउनेछन् यस पार्लर हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, लगायतका पार्लर र मेकअप सम्बन्धी विशेष सेवाहरु प्रदान गरिने प्रशिक्षकद्दयले जानकारी दिइन।

Bhansar Bivag
Argakhachi Cement