कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ का किसानलाई जैविक विषादी बनाउन सिकाउने कार्यको शुभारम्भ गर्दै वडा नं २ का अध्यक्षसहित किसान अगुवाहरु । तरकारी र अन्न बालीमा जैविक बिषादीको प्रयोग बढाउनका लागि कृषि शाखाको सहयोगमा ५० जना महिलालाई तालीम दिने कार्य गरिएको छ ।