ट्याक्सी भाडा १० प्रतिशतले बढेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हालको भाडामा १० प्रतिशतले वृद्धि गरी भाडा समायोजनको काम गरिरहेको छ । मिटर ट्याक्सीमध्ये झण्डै २५ सय ट्याक्सीमा भाडा समायोजन गरिसकिएको छ ।