डा केसीको समर्थनमा काठमाडौंमा हजारौको बिरोध प्रदर्शन

प्रकासित मिति: ३ श्रावण २०७५, बिहीबार ०७:४९

काठमाडौँ गोविन्द केसीका समर्थकहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म हजारौले प्रदर्शन गरेका छन्।
केसीका माग पुर गर, माफियामुखी ऐन चाहिँदैन लगायतका नारा लेखिएका ब्यानर र प्लेकाडसहित प्रदर्शन गरेका हुन्। प्रदर्शन अहिले पनि जारी छ प्रर्दशनमा हजारौले सहभागिता जनाएका छन् ।

Bhansar Bivag
Argakhachi Cement