डा.केसीको समर्थनमा चिकित्सा बिद्याथीले गरे मैनबती प्रज्वलन

प्रकासित मिति: १६ माघ २०७५, बुधबार ०२:२०

नेपाल र नेपाली जनताको स्वास्थ्यका निम्ति सदैव जिम्मेवार चिकित्सक विध्यार्थी द्वारा काठमाडौं बिश्वबिद्यालय चिकित्सा बिभागमा जनमुखी एमं बिधार्थीमुखी चिकित्सा बिधेयकका लागि १६ औं पटक सत्याग्रह अनसन बस्नुभएको डाकटर गोबिन्द केसी को समर्थन गरेको छ । नेविसंघ इकाई अध्यक्ष दिपक ठाकुरको संयोजकत्व बिद्याथीहरुले मैनबत्ती बत्ती बाली डा. केसीको मागमा समर्थन जनाएका हुन्। नेबिसंघ इकाई अध्यक्ष दिपक ठाकुरले हामी बिधार्थीले यस जनमुखी चिकित्सा बिधेयकको लागि सधै समर्थन गर्ने र सधै हरेक चिकित्सक जनताको स्वास्थ्यपर्ति जिम्मेवार रहनुपरने बताए। मैनबती प्रज्वलन कार्यक्रममा नेबिसंघ कार्यक्रता तथा बिद्याथीहरुको सहभागिता रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement