नेतादेखि सरकारी कर्मचारी सम्मको सम्पतिको छानबिन गर्दै अख्तियार

प्रकासित मिति: २० चैत्र २०७५, बुधबार ०२:५४

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेतादेखि सरकारी कर्मचारी सम्मको सम्पतिको छानबिन गर्दै गरिरहेको छ। सामान्य घुसका मुद्दामा मात्र मुद्दा दायर गरेको र अकुत सम्पत्ति आर्जन गर्ने पहुँचवाला व्यक्तिहरुलाई छानबिन नगरेको आरोप लागेको अवस्थामा अख्तियारले तीनसँय भन्दा बढीको छानबिन अन्तीम चरणमा पुगको छ ।

यसरी छानबिनमा रहेकामा राजनीतिक नेतादेखि उच्च पदस्थ कर्मचारी र पूर्व पदाधिकारीसमेत रहेको अख्तियार स्रोतले जनाउको छ । ुअख्तियार चुप लागेर बसेको छैन । हामीले अकुत सम्पत्तिका विषयमा प्रारम्भिक छानबिन थालिसकेका छौंसा्रतले भन्यो

Bhansar Bivag
Argakhachi Cement