२६ भदौ, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा सांसद एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी ओली संग भेट गर्नु भयको छ । ओली निवास बालकोटमा भयको भेटमा समसामयिक राजनीति परिस्थिति र आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन बारे कुराकानी भयको ढकालका स्वकीय सचिव हिम बहादुर गुरुङले जानकारी दिनुभयो । ढकाल केपी ओली नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको मन्त्रि हुनुहुन्थ्यो ।