परिवार दलका भण्डारी र डंगोल काठमाडौँ महानगरपालिकाको मेयर र उप-मेयर उम्मेदवार

प्रकासित मिति: १९ बैशाख २०७४, मंगलवार ०९:५७

१९ बैशाख, काठमाडौं । नेपाल परिवार दलका लक्ष्मी प्रसाद भण्डारी र पुनम डंगोलले काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गर्नु भयको छ । भण्डारी पूर्व क्याम्पस प्रमुख हुन् भने डंगोल महिला अधिकारकर्मी हुन् ।उम्मेदवारहरुले परिवार दलले काठमाडौँमा चुनाब जिते अनुशाशित समाज निर्माण गर्ने, बागमती नदि सफा गर्ने, फोहोर ब्यबस्थापन गर्ने तथा भौतिक पुर्बाधार निर्माण गरेर सफा र सुन्दर काठमाडौँ बनउने लगायतका नमुना काम गरेर देखाउने प्रतिक्रिया दियका छन् ।

Bhansar Bivag
Argakhachi Cement