परिवार दलको केन्द्रीय समितिको बैठक आज

प्रकासित मिति: २२ कार्तिक २०७४, बुधबार ०३:३०

कार्तिक २२ काठमाण्डौं । आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाका निर्वाचनका सन्दर्भमा तथा समसामयिक राजनीतिक परिस्थतीका बारेमा पार्टीको आधिकारीक धारण सार्बजनीक गर्न नेपाल परिवार दलको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा बस्ने बैठकमा दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बस्ने बैठकले आसन्न निर्वाचनको सन्दर्भमा दलले निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गर्न सक्ने दलका महामन्त्री बिनोद डाँगी जानकारी दिए । परिवार दल यहि सोमबार गोरखाबाट चुनाबी अभियान शुरु गरिसकेको छ ।

Bhansar Bivag
Argakhachi Cement