परिवार दलद्धारा जितिया पर्वको शुभकामना

प्रकासित मिति: १६ आश्विन २०७५, मंगलवार ०१:१६

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यता रहेका बताएका छन् । अध्यक्ष ढकालले नेपाली महिलाले पारिवारिक सुख, खुशियाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक जतिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धिको कामना गरको छन् ।

Bhansar Bivag
Argakhachi Cement