प्रतिनिधि सभा र प्रदेश सभाको लागि अपाङ्गताको तर्फबाट निम्न व्यक्तिहरु सिफारिस गरियो

प्रकासित मिति: २४ आश्विन २०७४, मंगलवार १५:५१

शर्मिला विश्वकर्मा,

काठमाण्डौं नेकपा एमाले मोर्चा संगठन अन्तर्गत पार्टी केन्द्रिय सदस्य एवं लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका इन्चार्ज कमरेड डा. विजय सुब्बाको प्रमुख आतित्थ्यमा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन केन्द्रिय कमिटिको बैठक काठमाण्डौंमा सम्पन्न भयो । सो केन्द्रिय कमिटिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक समावेशी सुचिमा निम्न अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई सिफारिस गरेको छ । प्रतिनिधि सभा अन्तर्गत लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको तर्फबाट डा. विरेन्द्रराज पोखरेल, जगदिश प्रसाद अधिकारी, निर्मला धिताल, देवी बहादुर पोखरेल र कृष्ण गौतमलाई सिफारिस गिरएको छ भने प्रदेश सभा अन्तर्गत प्रद्श नं १ बाट टिका दाहाल, देवी दाहाल, दोर्णचार्य निरौल, प्रदेश नं २ बाट कुमार रेग्मी र भोला प्रसाद अधिकारी, प्रदेश नं ३ बाट नरबहादुर लिम्बु, महेश्वर घिमिरे, सञ्जय बान्तवा, रमेश लामा र लक्ष्मी महर्जन / देवकोटलाई सिफरिस गरिएको छ । त्यसै गरी प्रदेश नं ४ बा६ शिशिर खनाल र शोभा पौडेल, प्रदेश नं ५ बा६ नेत्रप्रसाद सापकोट, पारेश्वर ढकाल, शिव कुमार ज्ञवाली, चिन्तामणी पौडेल, ध्रुबहरी न्यौपानको नाम सिफारिस गरिएको छ भने प्रदेश नं ६ बाट गणेश बहादुर के.सी. र प्रदेश नं ७ बाट महादेब भारतीको नाम सिफारिस गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement