प्रहरीले खोजी सूचिमा राखेका सांसद् सिलवाल मलेशियामा

प्रकासित मिति: १८ पुष २०७४, मंगलवार १६:२३

काठमाडौँ, पुस १८ । आज मात्रै नेपाल प्रहरीले पका्रउ पुर्जी जारी गरेका ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् ।

सिलवाल एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया गएका हुन् ।

Bhansar Bivag
Argakhachi Cement