प्रेम दिवशको अवसरमा के एल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा

प्रकासित मिति: १ फाल्गुन २०७४, मंगलवार ११:०४

काठमाण्डौं । के एल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवातगर्दै मोबाइलहबले दशैं तिहारमा सञ्चालनभएको उपहार कार्यक्रमका विजेताहरुको गोलाप्रथा खोलेको छ ।

चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइलहबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लु सिभ अफर सहितअफर भित्र पनि अफरनामको मोबाइल मेला आयोजनागरेको हो । फेब्रुअरी १३ देखि १५ दिन सम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हात खाली नजाने उपहारहरु पनि ग्राहलाई मोबाइलहबले बितरण गर्नेछ ।
मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदानगर्ने जनाएको छ ।

साथै मोबाइल हवले मेला अव धिभरी विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् ।गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

त्यसै गरि मेला अवधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथमर दोस्रो हुनेलाई क्रमशःओप्पोको एफ फाइभ मोबाइल तथा िभभोकोे भि ७मोबाइल प्रदान गरिने मोबाइल हबका निर्देशक संगम राइले बताए ।
मोबाइलहबले ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीदगर्दा क्लब डेजाभुको १ वर्षका लागिप्रिभिलेज कार्ड पनिउपलब्ध गराउनेछ । मोबाइल मेलाफेब्रुअरी २८ सम्मचल्ने छ ।

दशैंतिहारको उपहार खोलियो, कसले के जिते ?

यसै बिच मोबाइलहबले दशैं तिहारमा सञ्चालन गरेकोअफर भित्रपनिअफरको गोलाप्रथाखोलेर विजेताहरु छनौट गरेको छ । ताम्राकार कम्प्लेक्स न्यूरोडस्थित सिटिभी मोबाइल, सिटीसी मलस्थित द वल्र्ड भिजन र केएलमोबाइलहब र एप्पल वल्र्ड दरबामार्गमामोबाइलखरिद गरेकाहरु मध्येबाट विजेताहरु छनौट गरिएको हो ।

उपहार योजनाको पहिलो उपहार यामाहाको आर वानफाइभमोटरसाइकलकुपननम्बर ११५८ का बुढानिलकण्ठबस्ने नबिनश्रेष्ठले पाएका छन् । त्यसै गरि कुपननम्बर २२०७ का कालिमाटीबस्ने सफलन्यौपानेले आइफोन ८ पाएका छन् । कुपननम्बर २६९३ का हात्तिबनबस्ने सुरज महर्जनले मलेशिया र सिंगापुर भ्रमणको प्याकेज जितेका छन् । १०५० कुपननम्बरका बौद्धबस्ने शिक्षालामाले भिभोको वाई ५३मोबाइलजितेकी छन् । कुपननम्बर २२४७कीयांगीशेर्पाले जेडटीईको एस ६मोबाइलजितेकी छन् । कुपननम्बर २५४९ काबल्खु बस्ने परमेश्वर उप्रेतीले लेनेभोको ए १००० मोडलको मोबाइलजितेका छन् ।

विश्वबजारमापाइने २५भन्दा बढी मोबाइलकम्पनीकाउत्पादनहरु मोबाइलहबमाउपलब्ध छन् । हबमाएमआइ, आइफोेन, सामसङ, सोनीएक्सपेरिया, जियोनी, भिभो, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो लगायत ब्राण्डका टच एन्ड फिल काउन्टर समेत रहेका छन् ।

मोबाइलहबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइलएक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधापनि रहेको छ । टच एन्ड फिलजोनतथाअलगअलगमोबाइलकम्पनीकाप्रमोटरहरुले विभिन्न ब्राण्डका मोबाइलबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्थाहबले मिलाएको छ ।

Bhansar Bivag
Argakhachi Cement