बंगलादेशको यात्रुबाहक बस धुलिखेलमा

प्रकासित मिति: १३ बैशाख २०७५, बिहीबार १७:५८

काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार बेलुका ६ बजेतिर आईपुगेको बंगलादेशको यात्रुबाहक बस । चार देशबीच सीधा यातायात सेवा सञ्चालन गर्ने सम्झौता भएपछि पहिलो पल्ट वैशाख १० गते ढाकाबाट यात्रु बोकेरे श्यामोली परिवहनका दुई वटा बस परीक्षण सेवाका लागि छुटेका थिए ।

Bhansar Bivag
Argakhachi Cement