बम विस्फोटमा घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु

प्रकासित मिति: ११ फाल्गुन २०७५, शनिबार ०४:०१

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ,घाइते अन्य दुई जनाको उपचार चलिरहेको छ ।

Bhansar Bivag
Argakhachi Cement