बरिष्ठ उपाध्यक्ष डाँगीलाई मातृशोक

प्रकासित मिति: १२ असार २०८०, मंगलवार १६:२४

काठमाडौ । नेपाल परिवार दलका बरिष्ठ उपाध्यक्ष बिनोद डाँगीलाई मातृशोक परेको छ । बरिष्ठ उपाध्क्ष डाँगीको आमा लिला माया डांगीको मिति २०८० साल आसार ११ गते निधन भएको हो ।
उपचारको क्रममा काठमाडौंमा लिलामाया डाँगी निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनको बुधबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जनाइएको छ ।

Bhansar Bivag
Argakhachi Cement