तराइका प्रायः जसो घरहरुमा पानी पसेको छ । सदरमुकाम जनकपुरमा रहेका सडकहरु तलाउमा परिणत भएका छन् । सरकारी कार्यालयहरुमा समेत पानी पसेको कारण कार्यालयको कामकाज प्रभावित भएको छ । सडकहरु समेत ठप्प भएका कारण आवागमन पुर्णतः ठप्प भएको छ । सर्वसाधारण नागरिकको जनजीवन नराम्ररी प्रभावित भएको छ । विद्यालय र कलेजहरु बर्षाका कारण आइतबार देखि मंगलबार सम्म तीन दिनका लागि बन्द गरिएको छ ।
वर्षाको कारणले गर्दा विद्युत आपुर्ती ठप्प भएको छ