बाढीका कारण जनजीवन अस्तव्यस्त, बिजुली र मोबाइल अवरुद्ध

प्रकासित मिति: २९ श्रावण २०७४, आईतवार १३:२५

तराइका प्रायः जसो घरहरुमा  पानी पसेको छ । सदरमुकाम जनकपुरमा रहेका सडकहरु तलाउमा परिणत भएका छन् । सरकारी कार्यालयहरुमा समेत पानी पसेको कारण कार्यालयको कामकाज प्रभावित भएको छ । सडकहरु समेत ठप्प भएका कारण आवागमन पुर्णतः ठप्प भएको छ । सर्वसाधारण नागरिकको जनजीवन नराम्ररी प्रभावित भएको छ । विद्यालय र कलेजहरु बर्षाका कारण आइतबार देखि मंगलबार सम्म तीन दिनका लागि बन्द गरिएको छ ।
वर्षाको कारणले गर्दा विद्युत आपुर्ती ठप्प भएको छ

Bhansar Bivag
Argakhachi Cement