बाढीपीडित वस्तीमा महामारी फैलन सक्छ

प्रकासित मिति: २९ श्रावण २०७४, आईतवार १३:२१

तराईका बस्तीहरु यतिबेला बाढीमा डुबेका छन् । यस्तोबेलामा त्यहाँ माहामारी फैलन सक्ने खतरा स्वाथ्य क्षेत्रका जानकारहरुले औंल्याएका छन् ।बाढीपीडित बस्तीमा फैलिन सक्ने रोगहरु के-के हुन् ? ‘बाढीग्रस्त क्षेत्रमा दूषित पानीका कारण पानी रोगजन्य संक्रमणको सम्भावना बढी रहन्छ’ डा. भीम आचार्यले  भने, ‘यस्तो संक्रमणबाट बच्न शुद्ध एवं उमालेको पानी पिउनुपर्छ । सम्भव भएसम्म पियुष चक्की हालेर पानी पिउन जरुरी छ ।’

Bhansar Bivag
Argakhachi Cement