भरतपुर महनगरपालिकाको वडा नं २० को ८ सय मत गन्दा नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । तर, माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घटाउँदै लगेकी छिन् । अहिले देवी रेणुभन्दा १५३ मतले अघि छन् ।
ज्ञवालीले अहिलेसम्म ४२ हजार २०१ मत ल्याएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले ४२ हजार ४६ मत ल्याएकी छ