महिला सशक्तीकरणका कार्यक्रम गरिने

प्रकासित मिति: २० फाल्गुन २०७४, आईतवार ०४:०२

फागुन १९ बुढिगङ्गामा गाउपालिकामा शनिबार बसेको बैठकमा उत्पीडित समुहका अगुवा महिला लाई मध्यनजर गर्दै प्रदेश एकमा भएको सम्पुर्ण उत्पीडित जातजातिका महिलाहरुको लागि रोजगार सृजना संगै बढ्दो पारिवारिक हिंसालाई पनि न्यून गर्न उदेश्य सहित महिला सशक्तीकरणका कार्यक्रम गरिने भएको छ । यो मनमोहन पोलिटेक्निकका पृन्सिपल डा. सुवस श्री पोख्रेलले जानकारीका अनुसार
यो कार्यक्रम मार्फत मुस्लिम, मुसहर, सतार, बिस्वाकर्मा, डुम एवं सम्पुर्ण उत्पीडित महिलाहरु को सक्रियता बढाउने उदेश्य रहेको बताए । यसका लागि छिटै कार्यक्रमको मिति र स्थान तोकिनेप्रतिष्ठान का सदस्य सत्य नारायण चौधरी ले जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement