मुक्तिनाथ पुगेर पूजा गर्दै मोदी

प्रकासित मिति: २९ बैशाख २०७५, शनिबार ०४:०९

मुस्ताङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आइपुगेका छन् । उनलाई परम्परागत भेषभुषामा सजिएका स्थानीयहरुले स्वागत गरेका छन् । उनी काठमाडौंबाट हेलिकोप्टरबाट मुक्तिनाथ आइपुगेका हुन् ।

Bhansar Bivag
Argakhachi Cement