मुख्यमन्त्रीका रुपमा एमाले नेता डोरमणि पौडेलले शपथ ग्रहण गरेका छन्।पौडेल राजधानी काठमाडौं समेत रहेको प्रदेश–३ का मुख्यमन्त्री हुन्।उनले प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार विहान शपथ लिएका हुन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल प्रदेश सभा दलको अध्यक्ष निर्वाचित भएका थिए।