मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राजधानीमा आवास बनाउने

काठमाण्डौ । सातै प्रदेशका सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गरिदिने भएको छ।

सरकारले प्रत्येक प्रदेशको नाममा राजधानीको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारी गरेको हो। यस्तो आवास प्रदेश प्रमुख र मुख्यमन्त्रीले राजधानी आएका बेला प्रयोग गर्नेछन्।भैंसेपाटीमा सांसद आवास निर्माणका लागि छुट्टाइएको १ सय २३ रोपनी जग्गाबाट सात वटै प्रदेशका लागि जग्गा दिने तयारी भएको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिए।

 

Related posts

Leave a Comment