गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोचुगलको निर्वाचन आईतबार हुदैछ । निर्वाचनमा युवा संयोजक मा पेमछिरि शेर्पाको दरिलो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
दलिय संघ तथा समुहमा बिभाजित पोर्तुगल को नरन राजनीतिक दलिय गठबन्धनबाट नै हुने गरेको छ । प्राय सधै टिका लगाएर हुने निर्वाचन कमिटी यस पटक भने हाम्रा लै होइन राम्रालाई भन्ने नारा का साथ उम्मेदबारी दिएर चुनावको अन्तमि प्रतिस्प्रर्धामा होमिएका छन् ।
युवा संयोजक मा पेमछिरि शेर्पाको दरिलो उम्मेदबारी दिएपछि उनि यतिबेला चर्चाको शिखरमा छन् । टिका लगाएर होइन यो पल्ट जितेर युवालाई केहि गर्ने योजनाका साथ आगाडी बढेका युवा संयोजक पेमछिरि शेर्पाको पल्ला भारि छ ।