टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालसँग यूएई ४ विकेटले पराजित भएको छ । यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए ।