राष्ट्रिय युवा परिषद नेपालको आयोजना तथा युनाईटेड नेश्नल मेडिकल सोसाईटी नेपालको समन्वयमा रामेछापको खाडादेबी गाउपालिका ७मा रहेको श्री ज्योती मा.बि गाल्पामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिबिरमा रहेका चिकित्सकसँग तस्बीर लिदै राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष माधव ढुङगेल लगायत