राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।