राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा बुधबार हुँदैछ ।अध्यक्ष पदका लागि सोमबार भएको मनोनयन दर्तामा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो । त्यसैले उनी राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा बुधबारको बैठकबाट गर्न लागिएको हो